RS KTM Prachandaa scaled 1

प्रधानमन्त्री प्रचण्ड भन्छन्- कसैलाई गलत गर्न दिन्न, देश बनाउन दिनरात खटेको छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रको मूल आधारका रूपमा रहेको कृषि उत्पादनका लागि जोड दिने सरकारले नीति लिएको बताएका छन् । महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्ला वर्षहरूमा गाउँ गाउँबाट युवा जनशक्ति अध्ययन वा रोजगारीका नाममा विदेश जाने क्रम बढेको उल्लेख गर्दै गाउँका खेतीयोग्य जमिन बाँझो हुँदै जाने समस्या […]

Continue Reading
fathers day kp oli

बुबाको मुख हेर्ने दिन केपी ओलीको सन्देश : मलाई बुबाको सधैं ढाडस र आशीर्वाद छ, बुबालाई ढोग छ

काठमाडौं । आज कुशेऔँसी तथा बुबाको मुख हेर्ने दिन । अधिकांशले आफ्ना बुबालाई सम्मान-सम्झना व्यक्त गर्दै मनाइरहनुभएको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलेपनि कुशेऔँसी तथा बुबाको मुख हेर्ने दिनको बुबासँगको तस्वीर सहित सन्देश जारी गर्नुभएको छ । उहाँले लेख्नुभएको छ । आज कुशेऔँसी तथा बुबाको मुख हेर्ने दिन। बुबा […]

Continue Reading
madhav nepal 1

गोली हान्न लाग्दासमेत नभागेको मान्छे म अहिले किन भाग्थेँ र : माधव नेपाल

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । सोमवार युरेपेली देशहरुको भ्रमण छोट्याएर स्वदेश फर्किएका नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले आफूले सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनशायले ७ रोपनी जग्गा सरकारको नाममा […]

Continue Reading
Shankar Pokhrel1637903187

रास्वपाको उदयपछि विदेशिने बढे : महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विदेशमा गएकाहरूलाई देश फर्काउँछौं भन्नेहरू राजनीतिमा उदाएपछि देश छाड्नेहरू बढेको बताएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिमा आएपछि विदेशिने बढेको भन्दै यसको जिम्मेवारी एमालेले लिनुपर्ने हो भनेर प्रश्न गरेका हुन्। ‘नेकपा (एमाले) सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा(एमाले) […]

Continue Reading
kp oli and bamdev 2 1 1

७० वर्षे उमेर हद हटेपछि बामदेवले भने– केपी ओलीले फोन गरे एमाले फर्कन तयार छु

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरेर अलग्गै गतिविधि गरिरहेका बामदेव गौतमले नेकपा (एमाले)मा आउन तयार रहेको बताएका छन्। एमालेले कार्यकारिणी कमिटीमा बस्न ७० वर्षे उमेर हदको बाधा फुकाएपछि राष्ट्रिय सभाका सदस्यसमेत रहेका गौतम उत्साहित देखिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तीन पटक भेटवार्ता भएर एमालेमा आउन तयार रहेको बताएका गौतम नेतृत्वले पहल […]

Continue Reading
manakamana

जेठ २१ गते आइतबार, हेर्नुस् यस्तो छ तपाइको राशिफल, मनकामनामाताले सबैको सबैको रक्षा गरुन्

आज श्री शाके १९४५ बि स २०८० जेठ २१ गते आइतबार इश्वी सन २०२३ जुन ४ तारीख जेष्ठ शुक्ल पक्ष पूर्णिमा तिथी ज्येष्ठा नक्षत्र सिद्ध योग वालव करण चन्द्रमा वृश्चिक राशिमा आनन्दादि योगमा मृत्यु योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु, मष्ट्रपूर्णिमा, ज्याःपून्हि, गैडूपूजा, सद्गुरु कविरदास जयन्ती, पनौतीमा भैरव–भद्रकाली–इन्द्रेश्वरकोजात्रा र पनौतीमा नै स्नानमेला जातिय […]

Continue Reading
prachanda1

भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालियो, कतिबेला मारिने हो ठेगान छैन : प्रधानमन्त्री प्रचण्ड

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालेको बताएका छन् । प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले यो लडाइँ पनि जनयुद्ध जस्तै कतिबेला घेराबन्दीमा परिने हो कतिबेला दुश्मनबाट मारिने हो भन्ने […]

Continue Reading
gyanedra sahi

ज्ञानेन्द्र शाही राप्रपा छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्दै !

राष्ट्रिय प्रजातन्त्र पार्टीका जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाही राप्रपा छोडेर रास्वपामा प्रबेश गर्ने भएका छन् । आधिकारीक रुपमा सूचना सार्वजनिक नभएपनि शाही राप्रपाको निरकुंश शैलीबाट आजित भएर रास्वपा प्रबेश गर्न लागेको शाही निकट स्रोतले जनाएको छ । रवि लामिछानेसँग राम्रो सम्बन्ध भएका शाही सो निर्णयमा पुग्नुको पछाडी केहीदिन अघि राप्रपाको आमसभामा उनलाई आफ्नो बिचार ब्यक्त […]

Continue Reading
maxresdefault 1

केपी ओलीलाई हेडमास्टरको उपाधिले पुग्दैन, उहाँ त प्रोफेसर डाक्टर होः गोकुल बाँस्कोटा

नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले केपी ओलीलाई हेडमास्टरको उपाधिले नपुग्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति कार्यक्रममाथिको छलफलमा बोल्दै उनले माओवादी केन्द्रका सांसद माधव सापकोटालाई जवाफ दिएका हुन्। सापकोटाले नीति, कार्यक्रममा टिप्पणी गर्ने क्रममा विपक्षी दलका नेता ओलीले हेडमास्टरी शैलीमा पढाएको बताएका थिए। ‘हेडमास्टर भन्नुभो, हामी आक्रोशित छैनौं। नेकपा (एमाले) लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक […]

Continue Reading
thumb

नक्कली भुटानी शरणार्थी प्रकरणबारे पोल खोल्छु भनेका ओली बिरामी, भन्छन्- ‘स्वास्थ्यमा सुधार आएपछि सदनमै बोल्छु’

काठमाडौ । केही दिनअघि नक्कली भुटानी शरणार्थी प्रकरणबारे ‘पोल’ खोल्ने दाबी गरेका एमाले अध्यक्ष केपी शर्मा ओली बिरामी परे । ‘सत्यतथ्य कुरा मलाई थाहा छ, ४ गतेको संसदमा सबै कुरा खोल्छु’ भनेका ओली बैठकमा सहभागी नै भएनन् । बरु उल्टै बिरामी भएको भन्दै बैठकमा सहभागी हुन नसक्ने जानकारी पठाए । ओलीले सामाजिक सञ्जाल फेसबुकबाट पनि […]

Continue Reading