Bell in the manakamana Temple Nepal scaled 1 2048x1536 1

तनहुँको आफै घण्ट हल्लिने अनौठो मन्दिर

तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित निकै पुरानो धार्मिक स्थल अकलादेवी मन्दिरलाई उजिल्याउन स्थानीयवासी जुटेका छन् । यस ठाउँलाई धार्मिक पर्यटनको गन्तव्य स्थल बनाउन सकिने भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै स्थानीयवासी यस ठाउँको प्रचारप्रसारका लागि जुर्मुराएका हुन् । अकलादेवी मन्दिर व्यवस्थापन समितिले मन्दिरको विकासका लागि गुरुयोजना निर्माण गरेर अगाडि बढेको व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बराई […]

Continue Reading
swasthani

एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै

काठमाडौं । माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत समापन गर्ने दिन। एक महिनादेखि चलिरहेको श्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैछ। नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा शुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप–कलश–गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकासहित श्रीस्वस्थानी देवीको विशेष […]

Continue Reading
Kalinchok

शक्तिले भरिएको शक्तिपीठ कालिन्चोकको एक पटक दर्शन गरौं

दोलखा । कालिञ्चोक भगवती नेपालको बागमती प्रदेश अन्तर्गतको दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। साबिकको सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर साबिकको कालिन्चोकगाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटरको उचाईमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ। कालिञ्चोक डाँडाबाट […]

Continue Reading
Dupcheshwor Mahadev who fulfills whatever is asked who makes couples

जे मागे पनि पूरा गरिदिने : जोडी जुराइदिने दुप्चेश्वर महादेव

नुवाकोट । हाम्रो देशमा जोडी जुराइदिने लमीजस्तै महादेव पनि छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। यी महादेवको नाम पनि प्रसिद्ध छ। नुवाकोट जिल्लाको साबिकको राउतेवेसी गाविस हाल दुप्तेश्वर गाउँपालिकामा रहेको यो महादेवको नाम हो दुप्चेश्वर। विशेष गरेर जोडी जुराइदिने भएरै यहाँ धेरैको संख्यामा युवायुवती आएर पूजापाठ गर्ने र भाकल गर्ने पनि गर्छन्। विवाह नभएका […]

Continue Reading
bishnu 1 1

आज मोक्षदा एकादशी तथा गीता जयन्ती: गर्नुहोस् यी ६ काम, आँटेका काममा मिल्नेछ सफलता

श्रीमद्भागवत गीता महापुराणअनुसार मङ्सिर शुक्ल पक्षको एकादशीलाई मोक्षदा एकादशी भनिन्छ । महाभारत युद्धमा अर्जुनले आजकै दिन भगवान् श्रीकृष्णबाट गीताको उपदेश पाउनु भएको विश्वास गरिन्छ । मानवताको परिभाषालाई पुनर्व्याख्या गरेको गीताको उपदेश अर्जुनले पाएकाले यो दिनलाई गीता जयन्तीका रूपमा पनि लिने गरिन्छ । एकादशीमा के के गरिन्छ ? हामीले यसअघि एकादशीको महिमाहरूबारे चर्चा गरिसकेका छौँ । […]

Continue Reading
Devotees offered 98 tolas of gold in Pathibhara in 15 months

पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन, नगद गन्न नसकेर कर्मचारी थपियो

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरी तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताए । उनका अनुसार उक्त सुन ‘रिफाइन’ गरिएको छैन । यस्तै सोही अवधिमा नै ९२ किलो […]

Continue Reading
Screenshot 2023 12 14 223430 1

बोल्न नसक्नेलाई बोल्ने बनाइदिने ‘लाटी बाराही‘ गरिब लाई धनि बनाउने यस्तो अपरम्पार छ महिमा

बाल बच्चा नबोल्दा अवश्य नै प्रत्येक अभिभावकको मन दुख्ने गर्दछ । बच्चाको बोली आओस् भन्दै थुप्रै धनराशि खर्चेर उपचार गर्ने गर्दछन्। तनहुँको भिमाद नगरपालिका वडा नम्बर ८ वैद्यपानी सिम्लेमा रहेको तीर्थस्थल ‘लाटी बाराही’ तिनै नबोल्ने बालबालिकाका लागि बोली दिने तीर्थस्थलका रुपमा ख्याति कमाएको छ उमेर पुगेर पनि नबोल्ने बालबालिकालाई उक्त मन्दिरमा लगेर पूजाआजा गराएमा बोली […]

Continue Reading
bishnu 1

भोलि उत्पत्तिका एकादशी: एकादशी मध्ये पहिलो एकादशी, भुलेर पनि नगर्नुहोस यस्तो गल्ति हुनसक्छ अनिष्ट !

मङ्सिर महिनाको कृष्णपक्षमा आउने एकादशीलाई “उत्पत्तिका एकादशी” भनिन्छ । धार्मिक मान्यता अनुसार हिन्दु पञ्चाङ्गको एघारौँ तिथिमा पर्ने हरेक एकादशीको उत्पत्ति आजकै तिथिमा भएको थियो। आजको यस विशेष दिनमा एकादशीको उत्पत्ति भएको हुनाले यसलाई “उत्पत्तिका एकादशी” नामकरण गरिएको हो । सबै एकादशी मध्ये “उत्पत्तिका एकादशी” पहिलो भएको हुनाले एकादशीको व्रत लिने व्यक्तिहरूले आजकै दिनबाट एकादशी व्रत […]

Continue Reading
Shanidev1

शनिबार अवश्य गर्नुहोस् यस्तो अद्भुत उपाय, शनि देवको कृपाले हुनेछैन धनको कमी!

शनिबार शनिदेवको नाममा समर्पित छ। यस दिन शनिदेवको पूजा–आराधना गरी केही यस्ता उपाय गर्नाले शनिदेवलाई प्रसन्न हुनेछ। भनिन्छ, शनिदेव प्रसन्न हुँदा धनवान् बन्नेछ। भने शनिको क्रूर दृष्टिले मानिसको विनाशको बाटोमा जानेछनन्। यस्तो अवस्थामा हरेक व्यक्तिको कामना हुन्छ कि उनको जीवनमा शनिदेवको कृपा रहिरहोस्। यसका लागि ज्योतिष शास्त्रमा केही उपायहरू बताइएका छन्, यति मात्र नभई शनिदेवलाई […]

Continue Reading
A rare lunar eclipse during the Kojagrata Purnima will make these people wealthy

कोजाग्रत पूर्णिमा लाग्ने दुर्लभ चन्द्रग्रहणले यी मानिसहरूलाई बनाउनेछ धनी, भाग्य चम्किनेछ

काठमाडौं । धेरैलाई थाहा नहोला यो वर्ष कोजाग्रत पूर्णिमा चन्द्रग्रहण लाग्दैछ । कोजाग्रत पूर्णिमा एक विशेष दिन हो । यो दिनको चन्द्रग्रहण दुर्लभ छ । शनिबार, अक्टोबर २८, २०२३ कार्तिक ११ गते २०८० मा लाग्ने चन्द्रग्रहण विशेष छ । यो चन्द्रग्रहण नेपाल र भारतभर देखिने छ । चन्द्रग्रहणले सबै राशिमा शुभ र अशुभ प्रभाव पार्छ […]

Continue Reading