Screenshot 20230704 172847 Facebook 1024x546 1

यी नेपाली युवतीको हेर्नै नसकिने भिडियो संसारभर भाइरल, आखिर किन यस्तो छाडा, रहर कि बाध्यता? (भिडियो सहित)

एजेन्सी । निकै नै सुन्दर एक युवतीको होटेलमा एक विदेशी युवकको साथ रेकर्ड भएको भिडियो संसारभर भाइरल बनेको छ । ती युवती कुनै होटेलको विस्तारमा युवकसँगै छिन । हिन्दी भाषा प्रयोग गरेका सो युवकले यसरी भिडियो खिचिरहँदा पनि उनि मस्तले केटाकै अँगालोमा बाँधिएर विस्तारामा रमाइरहेकिछिन् । बेला बेला अर्कि नेपाली दिदीलाइ सम्बोधन गर्दै हेर्नु न […]

Continue Reading
pathivara111

फाल्गुन २१ गते सोमबारको हेर्नुस् यस्तो छ तपाइको राशिफल,पाथिभरामाँले सबैको रक्षा गरुन्

श्री शाके १९४५ बि स २०८० फाल्गुन २१ गते सोमबार इश्वी सन २०२४ मार्च ४ तारीख फाल्गुनकृष्ण पक्ष अष्टमी तिथी अनुराधा नक्षत्र हर्षण योग वालव करण चन्द्रमा वृश्चिक राशिमा आनन्दादि योगमा मृत्यु योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋृतु अष्टमीव्रत गोरखकालीपूजा – ज्यो.पं सरोज घिमिरे मेष राशि -चु, चे, चो, ला, लि, लु, ले, […]

Continue Reading
youni chhedan

कस्तो निर्दयी संस्कार ! किन गरिन्छ नाबालिग छोरीको योनी छेदन ?

काठमाडौं । संस्कार नै निर्दयी छ । जसले मानवीय व्यवहार गर्न सकेको हुन्न । केही यस्ता संस्कार छन् जो सुन्दापनि अचम्ममा परिन्छ । महिलाको योनी छेदन गर्ने एक निर्दयी संस्कारलाई कानूनी रुपमा प्रतिबन्ध लगाइएपनि अझै पनि विश्वका कतिपय देशहरुमा यो प्रचलन कायमै रहेको छ । भारतको एउटा सानो बोहरा मुस्लिम समुदायमा यो कु–प्रथा अझै पनि […]

Continue Reading
chinese wedding 1 620x400 1

जब बेहुलाका साथीहरुले उनकै अगाडी बेहुलीका लुगा खोले (हेर्नुहोस् भिडियो)

एजेन्सी । चीनका मानिसहरुको बारेमा भनिन्छ, उनी रोमान्टिक विचारको मामलामा अलिकति रुढिवादी नै हुन्छन् । तर विहेपछि खेलिने खेल (वेडिङ गेमको) को सन्दर्भमा उनीहरु खुला विचारका हुन्छन् । यस्तोमा एक वेडिङ गेमको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । जसमा बेहुलाका साथीहरु उनकै अगाडी उनकी श्रीमतीका लुगाहरु फुकालिरहेका छन् । भिडियोमा देखाएको छ बेहुला बेहुली […]

Continue Reading
Yuvaraj Thapa 1 1024x576 1

ईमान्दारिताबाट प्रशंसा पाइरहेका युवराजलाई बधाईको ओइरो, अमेरिकाको भिसा प्राप्त पैसा धनी सम्पर्कमा आइपुगेनन्

हिजो सोमबार दिउँसो साढे ४ बजेतिर पोखरा वडा नं. १८ सराङकोट पदेलीका २३ वर्षे युवराज थापा भैरवटोल तर्फबाट अर्चलबोट जाँदै थिए । स्कुटरमा अघि बढ्दै गर्दा अर्चलबोट चोक नेर १ लाखको बिटो देखे । उनले टिपे र यताउति सोधे । एकछिन बस्दा पनि कसैले दाबी नगरेपछि प्रहरीलाई खबर गरे । वडा प्रहरी कार्यालयबाट प्रहरीको टोली […]

Continue Reading
weekly rasifal

आज आइतबार साप्ताहिक राशिफल २०८० मङ्सिर २४ गतेदेखी ३० गते सम्म, हेर्नुहोस तपाईको भाग्य

साप्ताहिक राशिफल २०८० मङ्सिर २४ गतेदेखी ३० गते सम्म (Weekly horoscope of 10th to 16th December 2023) साप्ताहिक राशिफल (२०८० साल मङ्सिर २४ गतेदेखी ३० गते सम्म) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको शुरुमा सप्तम भावमा चन्द्रमाको गोचर रहने हुनाले सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आर्थिक अवस्था सबल […]

Continue Reading
Capture 24

३ जना श्रीमती बिहे गरेका श्रीमान भन्छन् – घर श्रीमतीहरूले चलाउँछन्, मैले केही काम गर्नै पर्दैन

काठमाडौं । एक व्यक्ति आफ्नो अनौठो सम्बन्धका कारण चर्चामा छन् । यी व्यक्ति एउटै घरमा ३ जना श्रीमतीसँग बस्छन् । पुरुष भन्छन् कि उनी आफूले कुनै काम गर्दैनन् । तीनैजना श्रीमतीले जागिर गर्छन् । हालै एक टिभी कार्यक्रममा यी व्यक्तिले तीन श्रीमतीसँगको आफ्नो सम्बन्धबारे धेरै चकित पार्ने कुरा बताए । कार्यक्रममा ती व्यक्तिले भने- म […]

Continue Reading
JEQ 01 1699193210

जाजरकोट भूकम्पः नेतादेखि प्रधानमन्त्रीसम्म पुगे, पुगेन राहत

जाजरकोटको भेरी नगरपालिका–३ स्याँलाका भीमबहादुर विकको परिवार सोमबार बिहानदेखि थाप्ले बजारमा आएर सरकारबाट दिइने राहत सामग्री पर्खिरहेका छन्। भुइँचालोले घर चर्किएपछि उनीहरू अहिले पुरानो त्रिपालमुनि बारीमा बसिरहेका छन्।‘त्रिपालमै बस्नुपरे पनि नयाँमा बसे शीत छेकिन्थ्यो, डर लाग्ने घरभित्र छिरेर सामान निकाल्न पनि सकिँदैन। राहत दिने भए छिट्टै दिए हुन्थ्यो नि,’ भीमबहादुरले भने। सदरमुकामस्थित थाप्लेका गणेश खत्रीले […]

Continue Reading
KP oli 8 1

उद्धार कार्यमा सरकारको साथमा छौ, सरकार सक्दैन भने हामी छौं – केपी ओली

१८ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा सरकारकै साथमा रहेको बताएका छन् । मधेश प्रदेश कमिटीको शपथ ग्रहण कार्यक्रममा ओलीले उद्धार कार्यमा सरकारलाई एमालेले सहयोग गर्ने बताए । ओलीले उद्धार कार्यमा सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह गरे । ‘सरकारले यतिबेला केही गरेझैं […]

Continue Reading
np saud

इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री पठाउने सरकारको निर्णय

असोज, काठमाडौं । इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो । बैठकपछि कानुनमन्त्री धनराज गुरुङले भने, ‘नेपाल आउन चाहने नेपालीहरुलाई लिन आज ११ बजे नेपाल एयरलाइन्समा परराष्ट्रमत्री स्वयंम जाने र नेपालीहरुलाई लिएर आउने निर्णय […]

Continue Reading