शनिबार १२ साउन २०८१


जेठ । सडकमा मादक पर्र्दाथ सेवन गरेर सवारी चलाउने चालकले सडकमा ट्राफिक प्रहरीलाई सघाउनका लागि ड्युटी गर्नुपर्ने नियम ल्याइने भएको छ ।

बिचको Ads

गृहमन्त्री रवि लामिछानेले मादक पर्दाथ सेवन गरेर सवारी चलाउने चालकलाई स्वयम्सेवीको रुपमा सडकमा ट्राफिक व्यवस्थापनमा सघाउनु पर्ने व्यवस्था गर्न लागिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

गृहमन्त्री लामिछानेले महिनावारी हुँदा महिला ट्राफिक प्रहरीले समेत विदा पाउने व्यवस्था गर्न लागिएको बताएका छन् ।
पछिल्लो समय महिला ट्राफिक महिनावारीको समयमा समेत सडकमा काम गर्नुपर्दा समस्यामा थिए ।


Last Updated on: May 28th, 2024 at 4:02 pm

२२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया