आइतबार ०९ बैशाख २०८१

chatyang

चन्द्रागिरि नगरपालिका वडा नं. ६ स्थित बालागाउँमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।बुधुबार दिउँसो चट्याङ लाग्दा भीमफेदी गाउँपालिका वडा नं. २ का ३६ वर्षका राजु राम बजुको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको थियो।बालागाउँ स्थित निर्माणधीन घरको छतमा त्रिपाल छोप्ने क्रममा चट्याङ लागेर बजुको मृत्यु भएको प्रहरीले जनाएको हो ।

तस्बिर :- सुदिप उप्रेती
chatyan1

chatyan2


Last Updated on: May 4th, 2023 at 2:30 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया