Rabi Lamichane

रवि लामिछानेका सवारी चालक शम्भु थापाको अन्त्येष्टि, लामिछानेसहित शीर्ष नेता पशुपतिनाथ पुगे

समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरबाट खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको उपचारका क्रममा मंगलबार मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

उहाँको अन्त्येष्टिमा सभापति लामिछानेसहित रास्वपाका नेता तथा कार्यकर्ता, शुभेच्छुक पशुपतिस्थित आर्यघाट पुगेर थापाप्रति अन्तिम श्रद्धाञ्जली दिनुभयो ।

rsopa

Leave a Reply

Your email address will not be published. Required fields are marked *