Jariwana

एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई महानगरले तिरायो १० हजार जरिवाना

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

बुधबार महानगरले वडा नम्बर २८ स्थित सजन गोठ कमलादीलाई तोकेको मूल्यभन्दा बढी शूल्क लिएबापत उक्त जरिवाना गराएको हो ।सिल गरिएको बोतलको पानी बजारमा सामान्यतया २० रुपैयाँ बोतलका दरले पाइने गरेको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

बुधबार महानगरले वडा नम्बर २८ स्थित सजन गोठ कमलादीलाई तोकेको मूल्यभन्दा बढी शूल्क लिएबापत उक्त जरिवाना गराएको हो ।

सिल गरिएको बोतलको पानी बजारमा सामान्यतया २० रुपैयाँ बोतलका दरले पाइने गरेको छ ।

mahanagar jariwana

Leave a Reply

Your email address will not be published. Required fields are marked *