आइतबार ०९ बैशाख २०८१

nepal vs pakistan 1

काठमाडौं । एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ । पाकिस्तानले टस जितेर ब्याटिङ रोजेको हो ।नेपालले पाकिस्तानसँग र एसिया कप दुवै पहिलो पटक खेल्न लागेको हो । नेपालले पाकिस्तानबाहेक भारतसँग पनि खेल्ने छ।

पाकिस्तानको मुल्तानमा अपराह्न सुरु हुने खेलमा नेपालले प्रतिस्पर्धात्मक चुनौती दिने नेपाली टोलीका कप्तान रोहित पौडेलले बताएका छन्।


Last Updated on: August 30th, 2023 at 9:12 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया