Screenshot 2023 08 28 112507

७८ बर्षको उमेरमा लिखित र ट्रायल पासगरी स्कुटरको लाईसेन्स लिन सफल देव प्रसाद घिमिरे

समाचार

उमेरले छेक्दैन मेहनत र रहरलाई : ७८ बर्षको उमेरमा लिखित र ट्रायल पासगरी स्कुटरको लाईसेन्स प्राप्त गर्न सफल हुनुभएकोमा हेटौंडा निवासी देव प्रसाद घिमिरेलाई धेरै धेरै बधाई ब्यक्त गर्दछौ। 🙏🙏❣️❣️
370367969 699893462178937 5208311704217996588 n

371332131 699893495512267 2554958710099886354 n

Leave a Reply

Your email address will not be published. Required fields are marked *