Harka Sampang1671428103

धरान देखि भेडेटार सम्मका बाटोमा दिशा पिसाब गर्नेलाई एक लाख जरिवाना तिराउछु : हर्क साम्पाङ

समाचार

धरान देखि भेडेटार सम्मका बाटोमा दिशा पिसाब गर्न सख्त मनाही गरिएको छ ! हाम्रा प्रहरी निरन्तर गस्तीमा छन् ! कसुर गरेको पाइए गाडीलाई नियन्त्रणमा लिई एक लाख सम्म जरिवाना गराइनेछ ! कोही कसै कारवाहीमा नपर्नु होला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *