3001797707841262852 2

डडेल्धुरामा बुधबार रातिदेखि हराएकी नन्दा साइद बिहिवार मृ-त भेटिइन्!!

समाचार

जिल्लाको आलिताल गाँउपालिका–७ खिन्ने-भाडीकी २० वर्षीया नन्दा साउँद बिहीबार बिहान मृ,त भेटिएको प्रहरीले जनाएको छ ।उनी घर नजिकैको प”हिरोमा झरेको अवस्थामा मृ”त भेटिएकी हुन् । साउँद स्थानीय दुर्गा माध्यमिक विद्यालयमा कक्षा १२, मा अध्यनरत थिइन् ।मृ”तकका परिवारले घ;टना शंकास्पद भएकाले सत्य तथ्य छानविन गर्नुपर्ने माग गरेका हुन् । प्रहरीको टोली घ”टनास्थलमा पठाइएको छ ।
3001797707841262852 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *