आइतबार ०९ बैशाख २०८१

EF160200 CA9F 40DE AE7C 5FDFA4219AF7 1

एजेन्सी । मानिसको जीवनलाई राम्रो र सुन्दरता बनाउनको लागि यौन जीवनको महत्वपूर्ण भूमिका रहेको हुन्छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

हाम्रो समाजमा यौनलाई नराम्रो मानिए पनि हरेक मानिसको जीवनमा नभई नहुने आवश्यकता हो **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

मुख्यतया विवाहित जोडिको लागि यौन जीवन एकदमै महत्पूर्ण हुने गर्छ । यदि उनीहरुको यौन जीवन राम्रो नभए सम्वन्धमा नै समस्या सृजना हुने गर्छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

त्यसकारण यौन जीवन मानिसको जीवनलाई सफल र सुन्दर बनाउनमा एकदम ‍ठूलै भूमिका रहेको हुन्छ **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यौन जीवन राम्रो नभए विविध किसिमका तनाव हुन्छ । मानव जीवनको एउटा महत्वपूर्ण पाटो नै हो ‘यौन जीवन’ । यौन सम्पर्कले शारीरिक रुपमा फाइदा हुनुका साथै मानसिक खुसी पनि प्राप्त हुन्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यौन सम्पर्कले सम्बन्धलाई बलियो मात्र बनाउँदैन, हाम्रो स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ । तर महिलाहरु सहमतिमा नै यौन सम्पर्क गरेपनि निराश हुने गर्छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

आज हामी तपाईलाई यौन सम्पर्कपछि किन महिलाहरु निरास हुन्छन् भन्ने विषयमा जानकरी दिन गइरहेका छौ । हालैमात्र एउटा अनुसन्धानले यौन सम्पर्क पछि महिलाहरु निराश हुनुका कारण पत्ता लगाएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

क्वीन्सलैण्ड यूनिवर्सिटी अफ टेक्नोलोजीले गरेको अनुसन्धान अनुसार यौन सम्पर्कको क्रममा चरमसुख, अत्यधिक आनन्दको अनुभुतिसँगै निराशा पनि एक प्रकारको भावनात्मक अभिव्यक्ति हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

सहमतिमा यौन सम्बन्ध राखिसकेपछि पनि धेरै महिलाहरुमा निराशाको भावना जन्मिन्छन् र यो ‘मनोवैज्ञानिक समस्या भएको अनुसन्धानकर्ताहरुको भनाइ छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

२ सय ३० महिलाहरुमाथि गरिएको अनुसन्धानमा धेरै महिलाहरुले सेक्सपछि तनाव र निराश महसुस गरेका थिए । कयौं महिलाहरु यौन सम्पर्कपछि बाथरुममा रुने पनि गरेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

कुनै-कुनै महिलाहरुमा यो समस्या धेरै रहेको र कुनैमा थोरै रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तो अवस्थामा यौन सम्पर्क पछि आफ्ना साथीलाई निकै ध्यान दिनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

तपाई जति सेक्समा रमाउन खोज्नु हुन्छ त्यति नै सेक्स पछि पनि आफ्ना पार्टनरसंग समय विताउन जरुरी छ । यसले मात्र तपाईको जीवन सबैतिरबाट सफल र सुन्दर बन्न सक्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


Last Updated on: July 19th, 2023 at 4:56 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया