6873539255272497827

मृग ठानेर ब:न्दुकले हान्दा सिकार खेल्न गएका आफ्नै साथीको मृ-त्यु!

समाचार

भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हा”न्दा आफ्नै साथीको ज्या!न गएको खुलेको छ । बन्दुकले लागेर स्थानिय १८ ,वर्षीय दिप्सन प्रधानको ज्या,न गएकोजिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घट:नामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनु;सन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए । घट”ना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको उनको भनाइ छ । मानिस हराएको सूचनाको आधारमा अनुस”न्धान गर्ने क्रममा गए राति उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटना २२ गते रातिको भन्ने बुझिएको छ, प्रहरी प्रमुख थापाले भने, “साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घ-टना लुकाउन खोजेको अनु:सन्धानबाट देखिएको छ । हामीलाई सूचना आउन साथ छ जनालाई नियन्त्रणमा लिएर अनु”सन्धान थालेका छौँ।

पुरिएको अवस्थामा फेला परेको श”व परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएका छौँ । थप अनुसन्धान जारी छ ।” मृ*तकका आफन्तले यही असार २४ गते खोजीको लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएलगत्तै आरोपीलाई प;क्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *