InShot 20230706 130748267 1024x576 1

आमाबुबा र प्रेमीकासँगै माफी माग्दै सधैका लागि अस्ताए धनगढीका ओझा

समाचार

धनगढी: धनगढी उपमहानगरपालिका–५ तारानगरमा बिहीबार बिहान आफ्नै घरको कोठामा मृत भेटिएका तोयनाथ ओझाको क्षमा मागेको ‘सुसाइड नोट’ भेटिएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार ओझाले मृत्यु अघि लेखिएको ‘सुसाइड नोट’ उनी मृत भेटिएको कोठामा फेला परेको हो ।

उक्त नोटमा ओझाले आफ्ना बुवाआमालाई दुःख दिए भन्दै क्षमा मागेका छन् भने प्रेमिकालाई समेत सम्बोधन गर्दै माफी मागेका छन् । ओझा बिहीबार बिहान आफ्नै सु्त्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनको मृत्युुबारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *