आइतबार ०९ बैशाख २०८१

Screenshot 2023 07 02 09 08 38 954 com.facebook.katana edit 1

वैदेशिक रोजगारीका क्रममा कतारमा रहेकाझापाका एक व्यक्तिको निधन भएको छ । गौरीगञ्ज गाउँपालिका वडा नम्बर ६ खजुरगाछी गौरीयाडाँगी निवासी जगदिश राजवंशीको निधन भएको हो ।

हिजो बिहान अचानक रिङ्गटा लागेर लडेका राजवंशीको अल्पायुमा निधन भएको गौरीगञ्जका पत्रकार आत्माराम राजवंशीले बताएका छन् । मृतकका श्रीमती र २ छोरी रहेका छन् ।


Last Updated on: July 2nd, 2023 at 4:24 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया