IMG 8332

ललितपुर महालक्ष्मी ५ का वडा अध्यक्ष केसीकाे पहलमा गाेदावरी खाेला सरसफाई

समाचार

ललितपुर । ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कपिल के सी काे पहल कदमीमा गाेदावरी खाेला सरसफाई अभियान सुरु भएकाे छ ।

महालक्ष्मी न.पा. ५ का वडा अध्यक्ष कपिल केसी काे पहलकदमी तथा ७ नम्बर वडा अध्यक्ष बाबुराजा महर्जन र गाेदावरी खाेला सरसफाई समितिका ब्यक्तिहरुकाे एक्यवद्धता तथा महालक्ष्मी नगर पालिकाकाे आर्थिक सहयाेगमा गाेदावरी खाेला सरसफाई कार्य सुरुभएकाे हाे ।

महालक्ष्मी नगरपालिकाकाे आर्थिक सहयाेगमा गाेदावरी खाेला भित्र रहेकाे फाेहाेरमैला सरसफाई गर्ने कार्यले खाेलाकाे आकार र सुन्दरता बढेकाे स्थानीयहरुले बताएका छन् । वडा अध्यक्ष केसीका अनुसार हनुमन्ते दाेभान देखि डनबस्काे स्कुल सम्म सफाई गर्ने याेजना रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *