IMG 20230502 073646

धरानभित्र कसैले घुस मागेको थाहा पाएँ भने बाटोमा घिसार्छु : हर्क साम्पाङ

समाचार

धरान : धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो क्षेत्रभित्र कसैले घुस मागेको थाहा पाए ‘बाटोमा घिसार्ने’ चेतावनी दिएका छन्।स्थानीय विकास–निर्माणका काममा आफैँ खटेर छुट्टै परिचय बनाएका मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत घुस नखान कडा चेतावनी दिएका हुन्।उनले भनेका छन्, ‘धरानभित्र कसैले घुस मागेको थाहा पाएँ भने बाटोमा घिसार्छु।’

धरानको जन प्रतिनिधि होस् या कर्मचारी, कसैले भ्रष्टाचार गरेको सुन्न नपरोस् ! मसो दलेर शहर घुमाउनेछु ! नाम याद रहोस् ” हर्क साम्पाङ” अनि “अ रेभोलुशन” पनि ! जय धराने जनता !

Leave a Reply

Your email address will not be published. Required fields are marked *