IMG 20220616 093548

भारत गए मेयर बालेन, कार्यबाहकको जिम्मेवारी सुनिता डंगोललाई

गृह

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भारत प्रस्थान गरेका छन्। बिहीबार मेयर बालेन भारत प्रस्थान गरेको र नफर्केसम्म महानगरको कार्यबाहक प्रमुखको भूमिका उपमेयर सुनिता डंगोललाई दिएको महानगरपालिकाले जनाएको छ।

‘कामको सिलसिलामा काठमाडौं बाहिर जानुपर्ने भएकोले फर्कि नआएसम्म कार्यबाहक प्रमुख भई कार्य गर्नहुन सुचित गर्दछु’, उनले डंगोललाई पत्रमार्फत् भनेका छन्।

उनले के कामको लागि भारत गएका हुन् भन्ने केही पनि खुलाएका छैनन्।

viber image 2023 06 01 10 37 31 240

Leave a Reply

Your email address will not be published. Required fields are marked *