Screenshot 2023 04 02 12 14 23 358 edit com.facebook.katana

जबर्जस्ती गर्भवती बनाइदिएपछि रिसाइन् नीता ढुंगाना

मनोरंजन

काठमाडौँ

अभिनेत्री नीता ढुंगानाले युट्यबुरले भ्रा’म’क हेडलाइन राखेर नकारात्मक प्रभाव पारेको भन्दै फेसबुकमा असन्तुष्टि जा’हेर गरेकी छिन् ।

आफूले म्युजिक भिडियोमा निर्वाह गरेको भूमिकालाई व्यक्तिगत जीवनसँग जोडेर ज’बर्ज’स्ती गर्भ’व’ती बनाएको भन्दै उनले प्रेस काउन्सिलको ध्यानाकर्षण पनि गराएकी छिन् ।

आफूले अभिनय गरेको एउटा गीतको सार्वजनिक कार्यक्रममा उप स्थित नीताले आफूले काम गरेका सिर्जना सन्तान जस्तै लाग्ने अभि व्य’क्ति दिएकी थिइन् । उनको यही भनाइलाई युट्युबरले नीता ग’ र्भव’ती भएको आसयको शीर्षक राखेर सार्वजनिक गरेका थिए ।

यसरी भ्रा’म’क हेडलाइन राख्ने युट्यबु च्यानलको स्क्रिनसट राख्दै नीताले लेखेकी छिन्, ‘ कलाकार भएपछि विभिन्न चरित्र निर्वाह गर्नु पर्ने हुन्छ । विभिन्न चरित्र निभाउने क्रममा हामीले आफ्नो कर्म र धर्म निर्वाह गरिरहेका हुन्छौँ ।

तर, सिनेमा वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्र लाई पत्रकारले समाचार सम्प्रेषण गर्दा कलाकारको वास्तविक जि वनमा त्यस्ता घ टना भएको भन्ने आसय दिने भ्रामक हेडलाइन राख्ने र साना ठूला सामाजिक संजाल संचालकले त्यहाँका दृश्यहरुको ग लत तरिकाले प्रस्तुत गर्ने गरेको कुरा नौलो हैन ।

यस्ता कृयाकलापले धेरै कलाकारको जीवनमा नकारात्मक प्रभाव पारिरहेको छ । यस्तो प्रचलनप्रति मेरो घोर भत्स’र्ना छ । बिहीबार मात्र म अभिनित मरिहत्ते बोलको म्युजिक भिडियो सार्वजनिक गर्नका लागि एक पत्रकार सम्मेलन भएको थियो ।

तर, त्यहाँ पुगेका पत्रकारले भिडियोको कुरालाई मेरो व्यक्तिगत जि वनसँग जोडेर भ्रा’म’क हेडलाइन राखेका छन् । जुन आपत्तिजनक छ । मेरो जीवनमा यसले नकारात्मक प्रभाव पारेको छ । यस्ता क्रियाक लाप प्रति प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *